एनआरएनमा प्रमुख संरक्षक, सल्लाहकार र सदस्य मनोनित

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ । संघका प्रवक्ता भूषण घिमिरेका अनुसार हिजो शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख सल्लाहकारमा डा. उपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ । अन्य संरक्षकहरुमा पूर्वअध्यक्षहरु शेष घले, जीवा लामिछाने, देवमान हिराचन र पूर्वउपाध्यक्ष रामप्रताप थापालाई नियुक्त गरिएको छ … Continue reading एनआरएनमा प्रमुख संरक्षक, सल्लाहकार र सदस्य मनोनित